काठमाडौ । नेपालीहरुको माहान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्षित गरि अई पे रेमिटले “आई पे आयो, दक्षिणा पायो” विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप…