२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंक र द बर्गर हाउस अण्ड क्रन्ची फ्राईड चिकेनबीच सहकार्य

काठमाडौ । कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंक लि,बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर  अर्जुन तामाङज्यूले हस्ताक्षर गरेका छन्…