३२ असार २०८३, बिहिबार | July 16, 2026

भ्यालेन्टाईनको अवसरमा होटल हिडेन प्यालेसले ल्यायो हरेक जोडीलाई विशेष अफर

बुटवल । भैरहवामा सञ्चालनको तयारीमा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमा वडा नं -७, भलबारीमा सुभारम्भ भएको होटल हिडेन प्यालेस प्रालिले सञ्चालनको प्रारम्भमा नै भ्यालेन्टाईन विशेष अफर संचालन गरेको छ । अत्यायाधुनिक सेवासहित सुभारम्भ भएको होटलको औपचारिक शुभारम्भमा भ्यालेन्टाईन विशेष अफर राखेको हो । भ्यालेन्टाईन मनाउन होटलमा आउने हरेक जोडी पाहुनालाई विशेष प्याकेजको अफर रहेको…