काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै धितो मूल्यको ६० प्रतिशतसम्म आवास कर्जा सुविधा दिने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवास कर्जामा धितो मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिने मौद्रिक नीतिमा…