२० भदौ २०८३, शनिबार | September 5, 2026

होटलहरु बने क्वारेन्टिन केन्द्र, १५ सयदेखि ९ हजार रुपैयाँमा कोठा (सूचिसहित)



काठमाडौं । सरकारले विदेशबाट फर्किने व्यक्तिहरुलाई राख्न काठमाडौं उपत्यकाभित्रका विभिन्न होटलहरुलाई सेल्फ क्वारेन्टिन तोककेको छ ।

चार्टर्ड उडानमा नेपाल फर्किनेहरुले विदेशबाटै तोकिएका होटलको बुकिङ गर्नुपर्नेछ । काठमाडौंमा उपलब्ध होटलहरुको कोठा स्तरअनुसार १५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म तोकिएको छ ।

होटल संचालकहरुले आफ्नो होटलमा तोकिएको मूल्यभित्र खाना र खाजासमेत खुवाउनेछन् । होटलको यौटा कोठमामा दुई जनासम्म बस्न पाउनेछन् ।

विदेशबाट फर्किनेहरुले आफुलाई पायक पर्ने होटल बुकिङ गर्न सक्नेछन् भने उनीहरु सरकारले तोकेको दिनसम्म सोही होटल क्वारेन्टिन बस्नुपर्नेछ ।
विदेशबाट नेपाली नागरिकको उद्दारको नयाँ चरण सुरु भएसँगै क्वारेन्टिन बनेका होटलहरुको सूचि सार्वजनिक भएको हो ।

कुन होटलमा कति दर ?

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/08/1_converted.pdf”]

 

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  २ : ३४ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी