१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

एनपीएलमा आज दुई रोमाञ्चक खेल, जनकपुर-चितवन र पोखरा-कर्णाली भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई महत्वपूर्ण खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ गरिएको प्रतियोगिता आज पुनः सुरु हुँदै छ । पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । बिहान ११:४५ बजे सुरु हुने यो खेल जनकपुरका लागि विशेष चुनौतीपूर्ण छ । साविक विजेता जनकपुरले यस सिजन चार…