२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले गरिन् क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । उनले सोमबार सामाजिक संजालमार्फत क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेकी हुन् । ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो…