१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा!!!

झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिइन । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्छन् । नजिकै जलथल जङ्गल छ ।…