२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विश्व खेलकुद पत्रकार दिवसमा बुटवलमा शुभकामना आदानप्रदान

बुटवल । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर रुपन्देहीका खेलकुद पत्रकारहरु शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि मनाएका छन। कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुद जिवनको एउटा महत्त्वपूर्ण पाटो भएको बताए। खेलकुद कानुन बनाउने देशमै बुटवल पहिलो पालिका भएको उनले बताए । यसैगरि प्रशिक्षक, खेलाडी सुचिकृत गर्ने, तालिमहरु ब्यवस्थापन, नगरमा आयोजना गरिने…