१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

काठमाडौं । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् । चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम…