१३ असार २०८३, शनिबार | June 27, 2026

खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरुलाई निरुत्साहित गर्दै लक्षितवर्गलाई समेट्न पूर्व खेलकुद मन्त्रीहरुको सुझाव

काठमाडौं । नेपाल सरकारका पूर्व खेलकुद मन्त्रीहरुले खेलकुद मन्त्रालय सधें उत्पिडनमा परेको गुनासो गरेका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक) ले पुर्व खेलकुद मन्त्रीहरुसँग राय परार्मशका लागि बोलाइएको छलफल कार्यक्रममा बोल्दै पूर्व मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्रीहरुले राज्यको मुल प्रवाहबाट खेलकुद मन्त्रालय सधैं उत्पिडनमा पारिएको गुनासो गरेका हुन् । उनीहरुले खेलकुद क्षेत्रमा सक्रिय…