१३ असार २०८३, शनिबार | June 27, 2026

नेपालले दिएको सम्मानबाट खुशी छु : शाहिद अफ्रिदी

काठमाडौं । किंग्स इलेभेन काठमाडौंले इपिएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ । एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई समेटर बनाएको टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभनबाट खेल्न काठमाडौ आएका अफ्रिदीले नेपालले…