१२ असार २०८३, शुक्रबार | June 26, 2026

युरोकप फुटबल : समूह चरणमा इटालीको शतप्रतिशत जित

काठमाडौं । उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरण अन्तर्गतको खेलमा शतप्रतिशत जित हासिल गरेको छ । रोममा आइतबार भएको खेलमा घरेलु टिम इटालीले वेल्सलाई १-० ले पराजित गर्दै ग्रुप चरणमा शतप्रतिशत जित निकालेको हो । खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले गरेको गोल नै इटालीका लागि प्रयाप्त बन्यो । उनले मार्को…