६ बैशाख २०८३, आइतबार | April 19, 2026

लुम्बिनी फुटसल लिगमा छनौट

बुटवल । रुपन्देहीमा सम्पन्न ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा लुम्बिनी फुटसल लिगमा छनौट भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शनिबार भएको फाईनल खेलमा झरना स्पोर्ट्स क्लबलाई ७–१ गोल अन्तरले पराजित गर्दै लुम्बिनी प्रतियोगितामा विजेता बनेको हो । लुम्बिनीका रफि महर्जनले गोल गर्दै…