काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले इतिहासकै तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ । मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्यो । यस जितसँगै बेंगलुरुले अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ । अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ…