९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा उपस्थित ८३ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका छन्। २२ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे भने चार जना तटस्थ बसे। कोशी प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। विश्वासको मत प्राप्त गर्न ४७…