३ पुस २०८२, बिहिबार | December 18, 2025

एउटै मञ्च भित्र चार खण्ड बनाएर एमाले महाधिवेशनको उद्घाटन सत्र चलाउने

काठमाडौं । नेकपा एमाले १० औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो । ‘महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका छौं, सो मञ्चलाई चार भागमा विभाजन गरी कुर्सीको व्यवस्थापन हुनेछ,’ मञ्च निमार्णमा सक्रिय…