४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीस विरुद्ध बार आन्दोलनको काउन्टरमा इजलास बहिस्कार गर्ने न्यायाधीस विरुद्ध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै वकिल र कलाकारहरुको एक समूहले अलगअलग प्रदर्शन गरेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका छन् । यसगरी वकिलहरुको एक समूहले इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई काममा फर्किन दबाब…