४ पुस २०८२, शुक्रबार | December 19, 2025

केपी ओलीको एमाले पार्टी महादेवले बोकेको सतिदेवीको लास जस्तै हो : मेटमणी चौधरी

दाङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओली नेतृत्वको एमाले पार्टी स्वस्थानीमा महादेवले बोकेको सतिदेवीको लास जस्तै भएको टिप्पणी गरेका छन् । दशैंका अवसरमा एकिकृत समाजवादी दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता चौधरीले स्वस्थानीको कथामा सतिदेबीको लास कुहिएर बिभिन्न भागमा खसेर सक्किए जस्तै…