५ पुस २०८२, शनिबार | December 20, 2025

माधव नेपालले लगाए केपी ओलीलाई केशरजङ रायमाझी बनेको आरोप, आफ्नो साथ छाड्ने नेताबारे मौन (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेका १० नेताहरुका सम्बन्धमा मौन बस्दै एमाले अध्यक्ष केपी ओलीलाई मात्र दोषरोपण गर्दै केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिबेदनमा एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरिएको छ । पार्टी एक हुन नसक्नुको एउटै कारण ओलीको…