६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले र जसपा फुटेर बनेको एस र लोसपा रोज्न पाउने समय सीमा आज सकिँदै

काठमाडाैं । पार्टी विभाजन गर्न सजिलो बनाउँदै सरकारले जारी गरेको अध्यादेश अनुसार विभाजन भएका नेकपा (एस) र लोसपामा प्रदेश सांसद र स्थानीयतहका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज सकिँदैछ । आयोगले दिएको २१ दिनको अवधि पार गर्दै आज (मंगलबार) अपराह्न ५ बजे दलरोज्न पाउने समयावधिको सीमा सकिन लागेको हो । सरकारले ल्याएको…