काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवाद विरुद्ध नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको बताए । आफ्नो स्वास्थ्य…