काठमाडौं । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेलगत्तै देउवा राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइसकिएको छ। देउवाले अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने अनुमान गरिएको छ । तर, आफ्नै पूर्व पार्टी…