काठमाडौं । २२ सांसदलाई तत्कालै कारवाही गर्नुपर्ने माग गर्दै एमाले केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले हुटिङ गरेका छन् । ललितपुरको च्यासलमा जारी १०औं केन्द्रीय कमिटी बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई लगायतका केन्द्रीय सदस्यहरुले तत्कालै २२ सांसदलाई कारवाही माग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्न…