७ पुस २०८२, सोमबार | December 22, 2025

अर्थमन्त्रालयमा एमाले कार्यदलको बैठक शुरु

काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउ गठित कार्यदलको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलमा नेपाल पक्षका संयोजक भिम रावल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्के लगत्तै कार्यदलको बैठक सुरु भएको हो । बैठक सुरु हुनुअघि उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेर छलफल गरेका थिए । वार्तामा नेपाल पक्षबाट प्रस्तुत…