७ पुस २०८२, सोमबार | December 22, 2025

राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमनले लुम्बिनी प्रदेशसभा सचिवालयलाई भनिन् प्रदेश सरकारलाई समर्थन छैन

बुटवल । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशसभा सचिवालयमा पत्राचार गर्दै शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराएकी छन् । प्रदेशसभा सदस्य रायमाझीले संसद सचिवालयलाई पत्राचार गर्दै आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय…