७ पुस २०८२, सोमबार | December 22, 2025

विभिन्न संवैधानिक निकायका २० पदाधिकारी नियुक्ति विरुद्ध सर्वोच्चमा पुनः रिट दायर

काठमाडौं । पछिल्लो पटक विभिन्न संवैधानिक आयोगमा नियुक्त २० पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यही असार १० गते राष्ट्रपतिद्वारा नियुक्त भएका ती पदाधिकारीको नियुक्तिको बदर माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । संसदीय सुनुवाई विना नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिनु संविधान…