काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलास विवादमा परेपछि दुई जना न्यायाधीस सो इजलासबाट बाहिरिएका छन् । संवैधानिक इजलासमा रहेका बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास नछोड्ने निर्णय गरेपछि सोही इजलासमा रहेका वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टाईले आफुहरु अलग हुने जनाएका हुन् । न्यायाधीसद्वय श्रेष्ठ र केसीले लिखित…