७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय



काठमाडौं । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म लचक बन्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टी एकता बचाउनका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता वचाउने विषयमा भैरहेका प्रयासबारे छलफल भएको बताए । ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’,

बैठकमा १२ जना नेताहरुमाथि सोधिएको स्पष्टीकरणबारे कुनै छलफल नभएको उनले बताए । ज्ञवालीले बजेट र लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा उपनिर्वाचनबारे समीक्षा भएको पनि जानकारी दिए ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : ५५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल