११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

एमाले सांसदको अवरोधकै बीच सभामुखले अघि बढाए बैठक

काठमाडौं । एमाले सांसदको १५ मिनेट प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु रोष्टममा पुगेर नारावाजी गरिरहेका छन् । यसअघि आजै बसेको पहिलो बैठकमा पनि एमाले सांसदहरुले अवरुद्ध गरेका छन् । बैठक अवरुद्धताकै बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकृतिको लागि बोल्न समय…