काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई विश्वास नगर्नुपर्ने कारण कुनै कारण नभएको ओलीले जिकिर गरेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफुले अहिलेसम्म राम्रो काम मात्र गरेको दाबी गर्दै आफुलाई अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका हुन् । ओलीले सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हुने हो भने सरकारलाई विश्वास…