४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिला भीडमा रमाएको सरकारले अहिले त्रास फैलाउँदैछ : वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले कोरोना नियन्त्रण गर्न सक्दिन भनेर त्रास फैलाएको आरोप लगाएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले नेता पुनले कोरोना रोकथाम तथा न्युनिकरणमा नलागि सरकारले गम्भिर लापरबाही गरेको आरोप लगाए । लापरबाहीपूर्ण तरिकाले पहिला भीड जम्मा गरेको सरकारले अहिले कोरोना नियन्त्रण गर्न सक्दिन…