३ पुस २०८२, बिहिबार | December 18, 2025

रामबहादुर थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट समेत स्वतः पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सांसद पद खारेज भएको छ । गृहमन्त्री थापाको पद रिक्त भएको संसद सचिवालयले जनाएको छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले थापाले दल त्याग गरेको पत्र संसद सचिवालयमा दिएका थिए । सम्बन्धित पार्टीले दल त्याग ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाएर लिखित पत्र…