काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको स्वार्थमा देश सती जान नसक्ने बताएकाछन् । रिपोटर्स क्लबको बार्षिकोत्सक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डका कारण देश बर्बाद हुन थालेको आरोप लगाउँदै उनको पछि देश सती जान नसक्ने बताएका हुन् । ओलीले देश देश प्रचण्डकै कारण समस्या परेको आक्रोश पोख्दै भने, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे। के यो…