काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भर्खर संसद भवनबाट बाहिरिएका छन् । बैठकमा सहभागी हुन सबै राजनीतिक दलका शिर्ष नेताहरु र सांसदहरु भने संसद भवन पुगेका छन् । आजको बैठकमा राष्ट्रपतिले पठाएको संसद अधिवेशन…