१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिधिसभा बैठक अझै बस्न सकेन, प्रधानमन्त्री ओली बाहिरिए



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे बस्ने भनिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भर्खर संसद भवनबाट बाहिरिएका छन् ।

बैठकमा सहभागी हुन सबै राजनीतिक दलका शिर्ष नेताहरु र सांसदहरु भने संसद भवन पुगेका छन् ।

आजको बैठकमा राष्ट्रपतिले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढ्ने, विभिन्न अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूचि मात्रै रहेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार आज संसद बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ५६ बजे

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत