काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकले २२ घण्टे स्पष्टीकरण सोधेपछि त्य सम्बन्धी रणनीति बनाउन एमालेको नेपाल पक्षका नेताहरु छलफलमा जेटेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु स्पष्टीकरणका बिषयमा छलफलमा जुटेका हुन् । काठमाडौंको डल्लुमा नेपाल पक्षको बैठक चलिरहेको…