बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली राम्रो संस्कार देखाउन नसक्ने चरित्रको मान्छे भएको टिप्पणी गरेका छन् । बुटवलमा बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गरेका हुन् । ‘केपी ओलीले अगतिला कुरा…