८ बैशाख २०८३, मंगलबार | April 21, 2026

देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेकोमा प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेताले राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नदेखाएको टिप्पणी गरेका छन् । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेर विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाएका हुन् । ओलीले देउवासँग सभ्यता नभएको टिप्पणी गरे । ओलीले भने, ‘आज प्रमुख प्रतिपक्षी दलका नेता…