६ बैशाख २०८३, आइतबार | April 19, 2026

ओलीसँग भेटेपछि नेपालले भने, – राजीनामा दिने विषय दुईचार दिनलाई टर्यो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरुले दिने भनेको राजीनामा दुईचारदिनलाई टरेको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेपछि नेता नेपालले राजीनामा दुईचारदिनलाई टरेको बताएका हुन् । झण्डै चार घण्टा वार्तामा बसेका अध्यक्ष ओली र नेता नेपालबीच २०७५ जेठ २ अघिको एमालेमा फर्किने विषयमा लगातार छलफल गर्ने सहमति भएको…