५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रधानमन्त्रीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं । वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ । संसदको नियमित बजेट अधिवेशन आह्वान हुनुपर्नेमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि मात्रै अधिवेशनको आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् । संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीले आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकोले…