१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नख्खुबाट सिंहदरबार लगेर जाँचबुझ आयोगले रवि लामिछानेको बयान लिँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ। बुधबार दिउँसो नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई सुरक्षा व्यवस्था बीच सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएको थियो। त्यहाँ पुग्नेबित्तिकै आयोगले उनलाई बयान दिन सुरु गराएको हो। आयोगले लामिछानेसँग विशेषगरी भदौ…