२४ मंसिर २०८२, बुधबार | December 11, 2025

भारतीय सेना प्रमुखलाई मानर्थ महारथीको दर्जा दिने परम्परा सच्चाउन माग

काठमाडौं । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका छन् । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दज्र्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै छन् । नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन…