१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले आफ्नै नेतृत्वको सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै, प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि यही…