२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपतिसँग सार्क महासचिवको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा शिष्टाचार भेट गरेका छन् । उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्‍ट्रपतिले जोड दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सार्कको सचिवालय नेपालमा रहेको छ । यद्यपी, सन् २०१६…