२० मंसिर २०८२, शनिबार | December 6, 2025

संघीय संसदको बजेट अधिवेशन आज साँझ ५ बजेदेखि अन्त्य

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन बिहीबारबाट अन्त्य भएको छ । संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गरेकी छिन् अधिवेशन अन्त्य गरेको सूचना राष्ट्रपति कार्यालयले संघीय संसदलाई जानकारी गराइसकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।