५ श्रावण २०८३, मंगलबार | July 21, 2026

धनगढीमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



धनगढी । प्रचण्ड नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सुदुरपश्चिमको राजधानी धनगढीमा विशाल सभा आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमन विरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल नेकपाले आज धनगढीमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्दैछन् ।

विरोध प्रदर्शन र सभामा भाग लिन सदुरपश्चिमका सबै जिल्लाबाट ठूलो समुहमा मानिसहरु धनगढीमा भेला भएका छन् । सभा सुरु हुनुअघि धनगढीको क्याम्पस चोक र चौराहा लगायतका स्थानबाट सुरु भएको प्रदर्शन खुला मञ्चमा पुगेर सभामा परिणत भएको छ ।
प्रदर्शन र सभामा विभिन्न समुदायका साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको छ ।

यसअघि प्रचण्ड नेपाल पक्षले काठमाडौं, लुम्बिनी प्रदेशको बुटवल र प्रदेश १ को विराटनगरमा विशाल सभा सम्पन्न गरिसकेको छ ।

नेकपाले माघ २८ गते पुनः काठमाडौंमा अहिलेसम्मकै विशाल विरोध प्रदर्शन र सभा गर्ने तयारी गरिसकेको छ ।

तस्विर : विष्णु सापकोटा जुगल र विष्णु रिजालको फेसबुकबाट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ३९ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान