काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीकेन्द्रको तर्फबाट आफ्नो समुहमा आएका २२ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । एमालेको ओली पक्षको शुक्रबार बसेको बैठकले रामबहादुर थापासहित पाँच नेतालाई स्थायी कमिटीमा र अन्य १७ नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । माधव कुमार नेपाल पक्षका नेताहरुको जिम्मेबारी खोसेर ओलीले केही जिम्मेवारी माओवादी केन्द्रबाट…