१६ असार २०८३, मंगलबार | June 30, 2026

शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता छ, वैदेशिक हस्तक्षेप विरुद्ध अन्तिमसम्म लड्छौं : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाएका छन् । काठमाडौंमा आयोजित सरकार र नेकपाबीचको सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिलाई आफ्नो पार्टीले इमान्दारितापूर्वक पालना गर्ने बताएका हुन् । विप्लवले सबै पक्षले सरकारसँग भएको सहमतिमा देश बनाउने आकांक्षा लुकेको बताए । विप्लवले भने, ‘यो…