काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाउने फैसला गरेको छ । सर्वोच्चको यो फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । निर्वाचन आयोगले नेपाल…